‘नेपालमा योग्य व्यक्ति माथि पुग्ने स्थिति छैन’: प्रा सुवेदी

लन्डन । बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानून विषयका प्राध्यापक डा सूर्य प्रसाद सुवेदीले नेपालमा योग्य व्यक्तिहरु राजनीतिमा माथि पुग्न नसकेको र पुग्ने स्थिति पनि नभएको बताएका छन् । ‘देशले काचुली फेर्ने गरि काम गर्न सक्ने क्षमता मैले हालका नेपालका कुनै पनि शिर्ष नेतामा देखेको छैन। सिद्धान्त र निष्ठालाई तिलान्जली दिई सकेपछि नेपालको राजनीति नितान्त सत्तामा … Continue reading ‘नेपालमा योग्य व्यक्ति माथि पुग्ने स्थिति छैन’: प्रा सुवेदी